चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

काठमाण्डु- चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए । सांसद…