एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु- नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । असार ३० गते एमालेले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बोलाएको हो । उत्त, बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ। यसैगरी पार्टी अध्यक्ष केपी शर्मा…