कर्णालीका मुख्यमन्त्री शर्मा दोस्रो पटक विश्वासको मत लिँदै

काठमाण्डु - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ। मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्। उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत…