कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,बालकृष्ण खाँणको निलम्बनको विषय उठाउने तयारी

काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकअघि केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दैछ । अघिल्लो बर्ष साउनमा बैठक बसेपछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन,…