सर्वोच्चको तारेख बुझ्दै मेयर बालेनले भने- म अपराधी भएँ

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको बताएका हुन् । ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले…