माधव नेपालले माफी मागे मात्र एमालेले पार्टी एकता गर्ने

काठमाण्डु- नेकपा एमालेले पार्टी विभाजन गर्नेहरूलाई सम्झिरहेको बताएको छ ।  माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी एमालेसँग मिल्ने चर्चा चलिरहेका बेला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विभाजन गर्नेहरूलाई नबिर्सेको बताएका हुन् । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन फुट्नुका साथै नेकपा एमालेसहित अन्य साना सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री…