काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा ५ बाट उम्मेदवार बनी विजयी भएका अध्यक्ष ओलीले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उनले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा १८ लाख ८२ हजार चुनावी…