एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु

काठमाण्डु - नेकपा (एमाले) काे बागमती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान सुरु भएको हो । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा गएको हो । प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले…