राष्ट्रपति निर्वाचनका लागि मध्यरातिदेखि प्रचारप्रसार निषेध,के गर्न पाइँदैन?

काठमाण्डु - राष्ट्रपति निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ। निर्वाचन आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…