मुख्यमन्त्री शाहलाई दुई तिहाई सांसदले दिए विश्वासको मत

काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई सांसदको विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट शाहलाई दुई तिहाई सांसदले विश्वासको मत दिएको हुन् । आजको बैठकमा ५२ जना सांसद उपस्थित थिए । जसमध्ये मनको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको थियो । मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि…