कोशी प्रदेशले अध्यादेशमार्फत ल्यायो ३६ अर्ब २४ करोडको बजेट (पूर्णपाठ)

काठमाण्डु- कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको छ । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत नेतृत्व सम्हालेका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन्। जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३…