काठमाण्डु - आज समाजवादी मोर्चाको घोषणा हुने भएकाे छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार (आज) समाजवादी मोर्चा घोषणा गर्ने भएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो। मोर्चाको घोषणा सोमबार दिउँसो ३…