काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा छलफल भइरहेको छ । पुस २७ गते सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल संकटमा परेपछि एमालेले उनलाई जोगाउने प्रयास गरिरहेको छ खोजिरहेको छ। रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति असन्तुष्ट भएर विश्वासको मत नदिने पक्षमा छ…