लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित

लमजुङ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार…