काठमाण्डु- नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले रविले निस्फिक्री बालेको टिप्पणी गरेका हुन् । मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । ‘रबिले निष्फिक्री बोले…