मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत

जनकपुरधाम - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् । मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०५ सदस्यीय प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए भने ३ जना सांसद अनुपस्थित रहे । पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका…