एमालेका सर्वेन्द्रलाई देवघाटको वडामा अग्रता, स्वर्णिम वाग्ले तेस्रोमा झरे

काठमाण्डु- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एउटा वडामा अग्रता लिएका छन् । मतगणना भएको सुरुबाटै लगातार तेस्रोमा रहेका खनालले देवघाट गाउँपालिका १ मा ४९४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले २७८ मतसहित तेस्रोमा सीमित भएका…