काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको फेसबुक स्टाटस शेयर गरेको भन्दै निर्वाचन आयोगले तनहुँ- १ का उम्मेदवार स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएको भन्दै उम्मेदवार वाग्लेलाई स्पष्टीकरण सोधेको हो। भनिएको…