तनहुँ-१ उपनिर्वाचन : मतदान सुरु

दमाैली - तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए। मतदान साँझ ५ बजेसम्म रहनेछ। निर्वाचनका लागि…