कंचनपुरमा विनामाथि तारा हावी : कांग्रेसकै कार्यकर्ता विरोधमा लागेपछि आरजु कंचनपुर जांदै

कंचनपुर - कंचनपुरमा पार्टीबाट टिकट नपाएपछि धेरै उम्मेदवार स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ वटा क्षेत्र भएको कंचनपुरका सबै क्षेत्रमा बागि उम्मेदवार चुनावामा होमिएका छन् । कंचनपुरको क्षेत्र नम्बर १ मा संघमा एमालेबाट तारा लामा तामाङ र गठबन्धनबाट माओवादी नेतृ प्रतिस्पर्धामा छिन् । संघमै एमालेबाट टिकटका दावेदार रहेका खेम सुवेदी…