काठमाण्डु- चार मंसिरको चुनावअघि नेकपा एमाले छाडेका नेता प्रभु साहलाई नेकपा एमालेका पूर्व नेता रामवीर मानन्धरले साथ दिने भएका छन् । हालै आम जनता पार्टी गठन गरेका साहलाई पूर्व शहरी विकास राज्यमन्त्रीसमेत रहेका मानन्दरले साथ दिने भएका हुन् । साह र मान्नदर लामो समयदेखि संवादमा रहेको खुलेको छ । साहले आम जनता पार्टी खोल्नु अघि…