रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी, उम्मेदवारी खारेज गर्न माग

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग…