१ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने,अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइँदै

काठमाण्डु - वैशाख १० गते हुने प्रतिनिधिसभाक उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय समेत तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न प्रदान गरिनेछ । चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका…