आरजु-देउवाको हेपाइ सहन नसकेर कांग्रेस छाडे स्वर्णिम वाग्लेले, रास्वपाबाट तनहुँ १ मा उपचुनाव लड्ने तयारी

काठमाण्डु- अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ। वाग्लेले कांग्रेस नेताहरुलाई पत्र लेखेर कांग्रेस छाडेको जानकारी गराएका छन्। पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोह…