मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,नयाँ मन्त्रीकाे सपथ आजै

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार)  मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय संख्या भागबन्डाको टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहिवार अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो । बालुवाटारमा हिजो…