मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड: गृहमा शक्ति बस्नेत, अर्थमा प्रकाशशरण महत

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटेका छन् । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आजै बेलुकासम्म मन्त्रीको नाम दिन दलहरुलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन गर्ने तयारी गरेका छन् । जसअनुसार बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सरकारलाई पूर्णता दिन…