काठमाण्डु- राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्रदेशसभा सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको हो । त्यस्तै बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको जनाइएको छ । तर, सरकारमा सहभागी हुनका…