काठमाण्डु- नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा ६९ वर्षीको उमेरमा निधन भएपछि दिउँसो उनको अन्तिम बिदाई गरिएको हो । त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखेएको थियो। सीतालाई पति…