राष्ट्रियसभाको बैठक बस्दै : विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल गर्ने तयारी

काठमाण्डु - आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन,नयाँ वानेश्वरमा बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार मंगलबारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय,…