काठमाण्डु- संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुने भएको हो । प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल…