भीम रावलको आगामी यात्रा : पार्टीभित्रै बसेर संघर्ष गर्ने (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले एमालेभित्रै रहेर संघर्ष गर्ने बताएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि बिहीबार पत्रकार सम्मेलन गरेर नेता रावलले पार्टीभित्रै बसेर नेतृत्वविरुद्ध संघर्ष गर्ने बताएका हुन् । उनले टिकट खोसिएकोप्रति आक्रोश पोख्दै सूर्य चिह्न पाउने सबैलाई जिताउन भन्न नसक्ने बताएका छन् । एमालेले जनता समाजवादी पार्टी (जसपा) चुनावी तालमेल गर्ने…