काठमाण्डु - नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन बनाएर जाने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच एमाले नेता रघुविर महासेठको निवासमा भएको छलफलमा दुवै नेताबीच मिलेर निर्वाचन लड्ने सहमति भएको हो । छलफलमा एमाले महासचिव शंकर पोखरेल समेत सहभागी छन् । सत्तारुढ गठबन्धनमा रहेको जसपाका…