काठमाण्डु- नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बांढेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे । एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसंग आफ्नो निर्वाचन क्षेत्र रहेको कंचनपुरको छोटी भन्सारलाई व्यवस्थित…