मोरङमा टुंगियो भागबण्डा, कांग्रेसले ४ र माओवादीले २ सिट पाउने

काठमाण्डु – मोरङमा सत्ता गठबन्धनका प्रमुख चार दलले सिट भागबण्डा टुंगो लगाएका छन् । मोरङको प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा नेपाली कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी सहमति भएको हो । कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले गठबन्धन दलबीच मोरङको ६ वटै क्षेत्रमा सहमति भइसकेको जानकारी दिए । क्षेत्र नम्बर ४ र ५ नेकपा…