काठमाण्डुका ७ निर्वाचन क्षेत्र कांग्रेसको पोल्टामा, बाँकी तीन क्षेत्र क–कसलाई ?

काठमाण्डु – काठमाण्डुका १० निर्वाचन क्षेत्रमध्ये ७ वटा क्षेत्र नेपाली कांग्रेसले लिने सहमति भएको छ । काठमाण्डुको क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सत्ता गठबन्धन दलहरूबीच सहमति भएको हो । कांग्रेसले यसअघि ०७४ को निर्वाचनमा जितेको १, ४, ६, १० क्षेत्र आफैंले राखेर गठबन्धनसँग तालमेल गर्दै…