सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?

काठमाण्डु - आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे हाे । उनले निर्वाचनपछि…