प्रदेश १ मा एमाले बन्यो ठुलो दल, सरकार बनाउन ७ सिटकाे आवश्यक

काठमाण्डु- प्रदेश १ मा नेकपा एमाले सबै भन्दा ठुलो दल बनेको छ । प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ सबै भन्दा बढी सिट जित्दै नेकपा एमाले ठुलो दल बनेको हो । जस अनुसार प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको छ । त्यस्तै समानुपातिकमा पनि १५ सिट जित्दै नेकपा एमाले सबैभन्दा…