टिस्टादेखि सतलजसम्म फैलिएको ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा

काठमाण्डु- महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार मेयर बालेनले सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो। मेयर शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको…