काठमाण्डु- जनमत पार्टीका अध्यक्षले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटवार्ता गरेका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको राउतले गृहमन्त्री खाणलाई पनि भेटेका हुन् । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ । गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित…