कांग्रेस नेतृत्वकै सरकार बन्छ : सञ्चारमन्त्री कार्की

काठमाण्डु - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि मन्त्री कार्कीले सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् । उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने…