काठमाण्डु- सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एकालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भएको छ । अब करिब ५ हजार मत गन्न बाँकी हुँदा सत्ता गठबन्धनका साझाँ उम्मेदवार कार्की एमालेका कुसियैतभन्दा ५८ मतले मात्र अगाडि छन् । जसअनुसार कार्कीले २७ हजार ४४० मत प्राप्त गरेका भने कुसियैतले २७ हजार ३८२ मत पाएका…