काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गृहमन्त्रीकै संरक्षणमा नेविसंघको एक जत्थाले त्रिभुवन विश्वविद्यालयमा वितण्डा मच्चाएको आरोप लगाएको छ । अखिल अध्यक्ष सुनीता बरालले आइतबार एक विज्ञप्ति जारी सरकार देशकै ठूलो विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्स नभएर सेन्टर फर क्रिमिनल एक्टिभिटिज बनाउन क्रियाशील भएको आरोप लगाएकी हुन् । उनले…