प्रतिनिधिसभाले हुवहु पास गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस हुँदै

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा पेस गर्ने तयारी छ । बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी भएको हो । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सम्भावित…