काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने बताएका छन् । एमाले विदेश विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने बताएका हुन् । ‘हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं । सबैसँग मित्रता, मित्रताको नीतिबाट अगाडि बढ्छौं’, ओलीले भने । ‘दुइ छिमेकीसंग कार्ड…