काठमाण्डु- जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा आइतबार टुङ्गो लाग्ने भनिएपनि यसबारे केही छलफल भएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा आजसम्म टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर, आज विदा भएको कारण यसबारे छलफल नभएकाले सोमबार टुंगो लाग्ने भएको हो । जनमत पार्टीका सांसद तथा विनाविभागीयमन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा…