बागमतीमा मन्त्रिपरिषद्ले पूर्णता पाउदै, को-को बन्दैछन् मन्त्री ?

काठमाण्डु- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । यसबारे मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफल गरेका थिए । भागबण्डामा सहमति जुटेपछि आज साँझसम्म उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् । जसअनुसार नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने…