काठमाण्डु –सर्वोच्च अदालतले नागरिकता प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई दोषि ठहर गरेको छ । नागरिकतासम्बन्धी विवादमा आएका गृहमन्त्री लामिछाने विरुद्धको रिटमा फैसला गर्दै सर्वोच्चले उनलाई दोषि ठहर गरेको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले उनिविरुद्ध फैसला गरेको हो । रवि लामिछानेको मन्त्री तथा सांसद पद…