काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व ‘अयोग्य लडाकु’ लाई राहत रकम दिने तयारी गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । दाहाल नेतृत्वको सरकारले कार्यविधि बनाएर दुई–दुई लाखका दरले रकम दिने तयारी गरेपछि त्यसको सत्ता र प्रतिपक्ष दलका नेताहरुले कडा शब्दमा विरोध गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य…