जनमत पार्टी सरकारमा रहने वा नरहनेबारे आइतबार टुंगो लाग्ने

काठमाण्डु- जनमत पार्टीले सरकारमा सहभागि हुने वा नहुनेबारे आइतबारसम्म टुंगो लगाउने भएको छ । जनमत पार्टीका सांसद तथा विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका हुन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने ‘भोलिसम्म आश्वासन दिनुभएको छ । भोलि फाइनल निर्णय हुन्छ । बाँकी मन्त्रालयहरु दिने…