गगन थापा र बालेन्द्र साहबीच भेटवार्ता, के भयो छलफल ?

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाण्डु महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काठमाण्डुको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए । ‘हिजो काठमाण्डु महानगर प्रमुखज्यूसँग काठमाण्डुको…